(Saturday , 11 May,2024)

समाजवादी मोर्चाको बैठक सर्‍यो

NepalNewsLine

NepalNewsLine

Image 1

३ भाद्र, काठमाडौ - आइतबार (आज) का लागि तय भएको समाजवादी मोर्चाको बैठक सरेको छ। चार दल सम्मिलित मोर्चाको बैठक आइतबार साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो। 

उक्त बैठक भोलि (सोमबार) बिहान साढे ७ बजेका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ। 

सोमबारको बैठक पनि एकीकृत समाजवादीकै कार्यालयमा तय भएको हो। 

यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal