(Saturday , 11 May,2024)

राष्ट्रपति पौडेल र केपी ओली बिच भेटवार्ता

NepalNewsLine

NepalNewsLine

Image 1

३० साउन, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्।

यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पनि बोलाएर पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राखेका थिए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal