(Sunday , 12 May,2024)

नेकपा सम्पर्क साधारण शाखाको १ दिने स्कुलिङ रत्न सीको प्रमुख आतिथ्यतामा सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

२८ श्रावण, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको १ दिने स्कुलिङ सम्पन्न भएको छ । शाखा सदस्यहरुको वैचारिक स्तर बढाउने उद्देश्यले संचालित स्कुलिङ शनिबार बेलुका सम्पन्न भएको हो ।

नेकपा उपत्यका व्युरोका स्कुलिङ विभागका सदस्य रत्न सीको प्रमुख आतिथ्यता र स्कुलिङमा कार्यक्रम चलेको थियो । १ दिन चलेको स्कुलिङ पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा, पछिल्लो समय बनेको समाजवादी मोर्चा लगायतका विषयमा केन्द्रीत थियो ।

स्कुलिङ शाखा सेक्रेटरी कमान सिंह सीको अध्यक्षतामा केन्द्रीय कार्यलय देबिनगरमा चलेको थियो । स्कुलिङमा शाखा सदस्यहरुको उपस्थिति रहेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal