(Sunday , 12 May,2024)

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

NepalNewsLine

NepalNewsLine

Image 1

२५ साउन, काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेको बताएका  छन् । 

शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको छ।   सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal