(Saturday , 11 May,2024)

 समाजवादी मोर्चाको पहिलो बैठक सुरु

NepalNewsLine

NepalNewsLine

Image 1

२३ असार, काठमाडौँ - चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । 

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बैठकमा सहभागी भएका छन् ।

साथै समाजवादी मोर्चामा आवद्ध दलका अन्य नेताहरुपनि बैठकमा सहभागी भएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal