(Saturday , 11 May,2024)

जसपाको विधान अधिवेशन आजदेखि

author

Anonymous

Image 1

१० असार, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)  नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ ।


केन्द्रिय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा

प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal