(Saturday , 11 May,2024)

मकवानपुरमा साढे ५४ लाखको सुनसहित युवक पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

३१ जेठ, काठमाडौं - मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका - १६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मरुपैयाँ रहेको बताए ।

डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ । कवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१-३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal