(Saturday , 11 May,2024)

आज पनि प्रतिनिधिसभा बैठक  बस्ने

NepalNewsLine

NepalNewsLine

Image 1

२४ जेठ, काठमाडौं - प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दै छ ।

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।

सोमबारबाट सुरु बजेटमाथिको छलफलले बिहीबार पनि निरन्तरता पाउने भएको हो । सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् ।

विपक्षी सांसदहरूले बजेटको आलोचना गर्दै आएका छन् भने सत्तापक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal