(Sunday , 12 May,2024)

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने प्रधानमन्त्री दाहालको भनाई

NepalNewsLine

NepalNewsLine

Image 1

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताउनुभएको छ । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताउनुभएको हो । उहाले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गर्नुभयो । उहाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दवाव दिएर केहि नहुने स्पष्ट पार्नुभयो 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal