(Saturday , 11 May,2024)

रास्वपा केन्द्रीय समिति बैठक जारी

NepalNewsLine

NepalNewsLine

Image 1

२२ वैशाख, काठमाडौं। रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो । 

बैठकले सरकारमा जानेरनजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal