(Friday , 10 May,2024)

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा,ज्वेलरी रनवेमा र्याम्प वाक गर्ने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । काठमाडौँमा आयोजना हुन लागेको ज्वेलरी रनवेमा र्याम्प वाक गर्न उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।

आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिनले शो स्टपर रुपमा र्याम्प वाक गर्ने भएकी छिन् ।

आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जन लगायतले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका थिए ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal