(Saturday , 11 May,2024)

६० किलो सुन काण्डबारे झलकरामको बयान

NepalNewsLine

NepalNewsLine

३० भाद्र, काठमाडौँ - अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँगको सम्बन्धका विषयमा दावाले सामान्य कुराकानी र लिलामीका सम्बन्धमा कुरा भएको बयान दिएका छन् ।

झलकरामसँग राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा चिनजान भएको र केरुङ भन्सारबाट रक्सी, चुरोट लगायतका सामान लिलामी गर्ने विषयमा कुराकानी भएको बयान दिएका छन् । 

पछिल्लो समय अध्यागमन विभागमा महानिर्देशक रहेका झलकराम अधिकारीले दावालाई पठाएको पानी तान्ने पम्पको फोटो झलकराम अधिकारीको गाउँलेलाई पानी तान्ने पम्प चाहिएकाले चीनबाट कसैले ल्याइदिन सक्छ कि भनेर फोटो पठाएको बयान दिएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal