(Saturday , 11 May,2024)

भक्तपुरमा दूध बोकेको ट्यांकर दुर्घटना

NepalNewsLine

NepalNewsLine

२८ भाद्र, भक्तपुर– भक्तपुरको ठिमीमा दूध बोकेको ट्यांकर दुर्घटना भएको छ । बनेपाबाट दूध संकलन गरेर काठमाडौंतर्फ आउँदै गर्ने क्रममा  ट्यांकर दुर्घटना भएको हो । 

दुग्ध विकास संस्थानको उक्त ट्याक्टर ठिमीको एसएस चोकको बीच सडकमा ट्यांकर पल्टिँदा सडकभरि दूध पोखिएको छ ।केही बेरअघि भएको ट्रयाक्टर दुर्घटना के, कसरी भएको हो ? त्यसको कारण भने खुल्न सकेको छैन ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal