(Sunday , 12 May,2024)

सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई म्याद थप गर्न अदालत लगियो

NepalNewsLine

NepalNewsLine

२७ भाद्र, काठमाडौँ - ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले म्याद थपका लागि अदालत लगेको हो । 

ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन  काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal