(Sunday , 12 May,2024)

काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा

author

Anonymous

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 
महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal