(Saturday , 11 May,2024)

नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन

NepalNewsLine

NepalNewsLine

काठमाडौँ- नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् । 

आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी  भुमिश्वर पोखरेलले रातोपाटीलाई बताए । 

प्रजिअ पोखरेलले भने– ‘उहाँलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’  साँझ ७ बजेपछि पण्डित एकाएक सम्पर्कविहीन भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal