(Sunday , 12 May,2024)

मुग्लिन पुलमा झुण्डिएका व्यक्तिको सकुशल उद्दार

NepalNewsLine

NepalNewsLine

 

२ भदौ, काठमाडौं - चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।

शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ बर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।

खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्दार गरेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal