(Sunday , 12 May,2024)

ट्याक्सी चालकको नयाँबानेश्वरमा प्रदर्शन

NepalNewsLine

NepalNewsLine

२५ साउन, काठमाडौं - काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal