(Sunday , 12 May,2024)

अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालन

author

Anonymous

१३ साउन, चितवन । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुनस् सञ्चालनमा आएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका(७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडकको पहिरो पन्छाएर बिहान ९स्५५ बजेदेखि सडक पुनस् दुईतर्फी नै सञ्चालन गरिएको छ ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनस्  अवरुद्ध भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal