(Sunday , 12 May,2024)

भन्सार अधिकृतसहित ६ जना सुन प्रकरणमा पक्राउ

NepalNewsLine

NepalNewsLine

७ असार, काठमाडौं - सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका परेका छन् ।

करिब एक सय किलो सुन प्रकरणमा थप ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।

आइतबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्ट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् । त्यस्तै, भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal