(Sunday , 12 May,2024)

नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

author

Anonymous

७ साउन, काठमाडौं । नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।

हेर्नुहोस् बढुवा सिफारिस सूचीको पूर्ण विवरण–

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal