(Saturday , 11 May,2024)

काठमाडौं महानगरका १२ नगर प्रहरी परे विभागीय कारबाहीमा

NepalNewsLine

NepalNewsLine

 ९ असार, काठमाडौं - महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।

महानगरले १२ जना नगर प्रहरीलाई विभागीयकारबाही गरेको काठमाडौंका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइले जानकारी दिए।

उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिए विपरित काम गरेको हुँदा कारबाही गरिएको हो। "उहाँहरूलाई अहिले सरूवा गरेर विभागीय कारबाही गरिएको हो" उनले भने।

उनीहरूले विभिन्‍न समयमा नगरप्रहरीको निर्देशन विपरीत कार्य गरिरहेको महानगरको दाबी छ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal