(Friday , 28 June,2024)

सेभेन्थ एसिया कप खेल्न नेपालका तेक्वान्दो खेलाडीहरु भारत प्रस्थान, खेलाडिहरुलाई यसरि गरे विदाई 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । ईन्डिया तेक्वान्दो काउन्सिल द्रुारा आयोजना हुने एसिया कप ओपन ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०२४ जुन २१ देखि तिन दिन गोवामा हुन गईरहेको छ । उक्त खेलका लागी नेपाल बाट सहभागी हुन तेक्वान्दो खेलाडीहरु आज भारत प्रस्थान गरेका हुन ।

जुरिमा अन्तरास्ट्रिय निर्णयक रमिला खत्री, खेलाडीहरु नागार्जुन नगर तेक्वान्दो विकास समितीका सचिवस्अमृत तामाङ , लायन्स मार्सल आर्टसका का प्रमुखस् अनिल शाक्य ,थ्री ब्रदर तेक्वान्दो डोजाङ्गका प्रमुख,अम्बर मुक्तान तथा १७ जना भन्दा बढी खेलाडीहरु भारत गएका हुन । 

उनिहरुलाई लाई नेपाली कांग्रेस नुवाकोट क्षेत्र न. २ का कोष्धक्ष जितेन लामा तथा  लायन्स मार्सल आर्टस व्यवस्थापन समितिका अध्यक्ष स्रोहित गुरुङले क्लबमा काठमाडौबाट प्रतिनिधि गर्ने खेलाडिहरुलाई विदाई गरेका हुन।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal