(Friday , 10 May,2024)

 नेपाल २-० गोलले यमनसँग पराजित

NepalNewsLine

NepalNewsLine

Image 1

५ मंसिर, काठमाडौं - विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा यमनसँग नेपाल २-० गोलले पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो ।

खेलको ७३ औँ मिनेटमा यमनले अग्रता लिएको थियो । त्यस्तै, अन्तिम समयमा यमनले थप एक गोल थपेको थियो ।

यसअघि पहिलो चरणमा नेपाल यूएईसँग ४-० ले पराजित भएको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार मंगलबारको खेल १३ हजार ७३५ जना दर्शक दशरथ रंगशाला पुगेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal