(Sunday , 12 May,2024)

माओवादीले राप्रपालाई छाड्यो विकास समितिको नेतृत्व, माधवको सट्टा दीपक सिंह उम्मेदवार

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं- सत्तारुढ माओवादी केन्द्र आफूले पाएको पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ ।

सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दिपक सिंह उम्मेदवार बनेका छन् । माओवादीले सभापति बनेको भनेका माधव सापकोटा चाहिँ उनको प्रस्तावक बनेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal