(Sunday , 12 May,2024)

राष्ट्रिय सभाको बैठक एक दिन पछि सर्‍यो

author

Anonymous

Image 1

२५ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।

बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal