सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बसेको हो।
मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ।
प्रायस् मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ। तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका
न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो।
प्रतिक्रिया