(Saturday , 11 May,2024)

लालबन्दी नगरपालिका वडा न. ८ का अध्यक्षले राखे सि.सि क्यामेरा र डिजिटल बोर्ड

NepalNewsLine

NepalNewsLine

Image 1

११ असार, लालबन्दी - लालबन्दी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष शुक्र लामाले आफ्नो वडाका सबै गतिविधि आफ्नो कार्यालयमै हेर्न मिल्ने र रेकर्ड गर्न मिल्ने गरि वडाको ११ स्थानमा सि.सि क्यामेरा जडान गरेका छन ।

यस्तै वडा ८ का विद्यालयहरुमा डिजिटल बोर्ड पनि जडान गरेका छन । यसरि वडा परिसरमा सि.सि क्यामेरा जडान गर्दा काहाँ के भैरहेको छ भनेर कार्यलयमै बसेर हेर्न सकिने र अन्य काम गर्नको लागि समयको बचत हुने बताएका छन ।

यस्तै सि.सि क्यामेराको जडानले समुदायमा अपराधिक क्रियाकलाप पनि कम हुने बताएका छन । र विद्यालयहरुमा डिजिटल बोर्डको जडानले विद्यार्थीहरुमा नयाँ सिकाई, उत्साह र डिजिटल शिक्षण सिकाई हुने बताएका छन ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal