(Sunday , 12 May,2024)

कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय

NepalNewsLine

NepalNewsLine

Image 1

४ भाद्र, विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको आङ्बोले बताए ।

प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal