(Sunday , 12 May,2024)

काेशीकाे प्रदेशसभा बैठक आज बस्दै

author

Anonymous

Image 1

१ भदौ,विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८०र८१ को बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।

गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal