(Saturday , 11 May,2024)

प्रदेशप्रमुख खापुङद्वारा प्रदेश मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत

author

Anonymous

Image 1

विराटनगर ।  कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले दिएको राजीनामा आज स्वीकृत गरेका छन् ।

प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापामार्फत नेपालको संविधानको धारा, १६० को उपधारा ९४० को खण्ड ९क० बमोजिम यही असार २२ गते मुख्य न्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेशप्रमुखको कार्यालयका प्रवक्ता नरेन्दकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal