(Sunday , 12 May,2024)

 अतिक्रमित संरचनामा त्रियुगा नगरपालिकाले चलायो  डोजर

NepalNewsLine

NepalNewsLine

Image 1

४ जेठ, उदयपुर - सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गए पछि त्रियुगा नगरपालिकाले वडा नं १२ त्रिवेणी टोलमा डोजर चलायर जग्गा खाली गराएको छ ।

नगरपालिकाले जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काइएको हो ।

जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयले अतिक्रमित जग्गा फिर्ता गर्न र बेनका टहरा हटाउन निर्देशन दिए पनि नहटाइएका संरचना बिहीबार खाली गर्न लगाइएको छ ।

त्रियुगा नगर पालिका वडा नं ४ बगाहा र वडा नं ५ देउरी स्थाई बसोबास गर्दै आएका केही व्यक्तिले स्थानीयसँगको मिलेमतोमा सार्वजनिक जग्गा अतिक्रमण गरी टहरा बनाउँदै आएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal