२७ कार्तिक, काठमाडौँ - नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन ।
काठमाडौँको सडकमा सर्वसाधारण र सवारी साधनको चहलपलमा कमी देखिएको छ । सडक सुनसानजस्तै देखिन्छ ।
तिहारभर सरकारले कर्मचारीहरुका लागि सार्वजनिक बिदा दिएको छ भने सर्वसाधारणको ठुलै संख्या उपत्यका छाडेर बाहिरिएको छ ।
प्रतिक्रिया