नेपालगन्ज । हवाई इन्धनको मूल्य घटेपछी नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।
हवाई भाडा घटाएपछि काठमाडौं-नेपालगन्जको भाडादर ४४३५ भएको छ। यसअघि ४८९० रुपैयाँ रहेकोमा ४५५ रुपैयाँ घट्दै ४४३५ रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया