(Sunday , 15 June,2025)

बागमतीमा र्‍याफ्टिङ

NepalNewsLine

NepalNewsLine

Image 1

९ भाद्र, काठमाडौं - बागमती नदीमा र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

शनिबार बिहान नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो ।

बिहान थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटसम्म गराइएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।

बागमती नदीमा १५ वटा बोट मार्फत जलयात्रा गरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal