(Saturday , 11 May,2024)

संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले ले दिए राजीनामा

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् । 

राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन । 

यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal