(Tuesday , 25 June,2024)

नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग

NepalNewsLine

NepalNewsLine

Image 1

तेल अभिभ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूका नाममा पक्राउ पुर्जी जारी गर्न माग गरेको छ । 

आईसीसीका अभियोजनकर्ताहरूकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागिएको हो । 

‘मेरो कार्यालयले जुटाएको प्रमाणहरूको समीक्षाका आधारमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने पर्याप्त कारण दिएको आईसीसी अभियोजकले भनेका छन् ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal