(Saturday , 28 September,2024)

 प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन ।

सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएका कारण सुरु हुन सकेको थिएन । 

दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal