(Saturday , 11 May,2024)

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

superadmin

superadmin

Image 1

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बसेको हो।

मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ।

प्रायस् मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ। तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका

न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal