(Saturday , 11 May,2024)

लुम्बिनी प्रदेश निजामती ऐन प्रमाणीकरण

NepalNewsLine

NepalNewsLine

Image 1

बुटवल । लुम्बिनी प्रदेश प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । 

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गरेका हुन् । 

उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो । विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal