(Sunday , 12 May,2024)

तिहारको तेस्रो दिन : काठमाडौँको सडक सुनसान

NepalNewsLine

NepalNewsLine

२७ कार्तिक, काठमाडौँ - नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन । 

काठमाडौँको सडकमा  सर्वसाधारण र सवारी साधनको चहलपलमा कमी देखिएको छ । सडक सुनसानजस्तै देखिन्छ । 

तिहारभर सरकारले कर्मचारीहरुका लागि सार्वजनिक बिदा दिएको छ भने सर्वसाधारणको ठुलै संख्या  उपत्यका छाडेर बाहिरिएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal