(Sunday , 12 May,2024)

दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

NepalNewsLine

NepalNewsLine

Image 1

१ मंसिर, काठमाण्डौ - नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँलेबढेको छ । 

नेपाल सुन चाँदीव्यवसायीमहासङ्घका अनुसार सुनको मूल्यदुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमाकायम रहेको छ ।

यस्तै ,चाँदीतोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal