(Saturday , 11 May,2024)

घट्यो सुनको मुल्य, कतिमाहुदैँछ कारोबार ?

NepalNewsLine

NepalNewsLine

Image 1

१५ कार्तिक, काठमाडौँ - नेपालीबजारमा सुनको मूल्यलगातार तेस्रो दिनपनिओरालो लागेको छ।

नेपाल सुनचाँदीमहासंघकाअनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेरप्रतितोला१ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँकायमरहेको छ । 

हिजो प्रतितोलाछापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमाकारोबार भएको थियो। 

त्यसैगरी आजचाँदीको मूल्यपनितोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँकायमभएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal