(Thursday , 04 July,2024)

एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको हो ।

सांसद यादवको ध्यानाकर्षणपछि आजै बस्नेगरी सभामुखले १५ मिनेटका लागि स्थगित गरे ।

आज सदनमा अधिकांश कुर्सि पनि रित्ता छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal