(Saturday , 22 June,2024)

बजेट भाषण दुई घण्टा पछि सर्‍यो, ३ बजे हुने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal