(Saturday , 22 June,2024)

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द भएको छ ।

विमानस्थलको धावनमार्गको कोटेश्वर (०.२) भागमा पीचको पाप्रो उप्किएको भेटिएपछि ४५ मिनेट उडान रोकिएको प्रवक्ता सुवास झाले नेपाल प्रेसलाई बताए ।

अवतरणको तयारीमा रहेका केही विमानलाई केहीलाई आकाशमै र केहीलाई अन्यत्र डाइभर्ट गराइएको थियो ।

प्राविधिक टोलीसहितबाट खाल्डो पुरेर सुकेपछि उडान सुचारु गरिएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal