(Saturday , 11 May,2024)

माओवादी केन्द्रबाट जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई बझाङ प्रदेश १(१) मा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय अन्तिम निर्णयका लागि केन्द्रमा सिफारिस गरेको हो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal