(Sunday , 12 May,2024)

महासङ्घको चुनाव – मत माग्न उम्मेदवापानीको बोतल बाँड्दै भोट माग्दैरको अनेक प्रयत्न,

superadmin

superadmin

Image 1

२९ चैत, २ू०७९ काठमाडौँ – आज बिहान साढे १० बजेदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावमा मत माग्न उम्मेदवारहरूले अनेक प्रयत्न गरेका छन् ।

चुनावमा उठेका उम्मेदवारहरूले मतदातालाई आफ्नो नाम सम्झाउन पानीको बोतलमा आफ्नो नाम समेत छापेर ल्याएका छन् ।

आफ्ना साथीभाइलाई खटाएर आफ्नो पक्षमा मत माग्न लालायित उम्मेदवारहरुले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो नै छापेर

मतदातालाई आफ्नो नाम सम्झाउने प्रयास गरिरहेका हुन् । जसमध्ये अन्जान श्रेष्ठ क्याम्पमा रहेका अरुण सुमार्गीले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो छापेका छन् ।

यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारहरूले समेत यही उपाय अपनाएका छन् । उनीहरुले पनि मिनिरल वाटरको बोतलमा आफ्नो नाम छपाएर वितरण गरिरहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal