(Saturday , 11 May,2024)

राष्ट्रपतिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै

superadmin

superadmin

Image 1

शुक्रबार, माघ २७ काठमाडौंः
संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको कुरा संसद सचिवालयले जनाएको छ ।

आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । अबको राष्ट्रपति को हुने भन्ने कुरा अहिलेसम्मअनिश्चत छ । तर दलहरुको आ–आफ्नो अभिव्यक्तिलाई हेर्दा सत्ता गठबन्धनमा फेरबदल आउन पनि सक्छ वा नयाँ समिकरण बन्न पनि सक्छ ।

चौथो दल रास्वपा सरकारबाट बाहिरिएपनि त्यसको औचित्य भने पुष्टि गर्न सकेको छैन, न कुनै राजनीतिक कार्यक्रम ल्याउन सकेको छ । नत प्रतिपक्ष बनेर आफ्नो भुमिका पुरा गर्ने तयारीमा छ, सरकारलाई समर्थन गरेर उतै सरकारमा फेरी बोलाउलान कि भनेर पर्खिरहेकोे देखिन्छ ।

राजनीतिक बृत्तमा देखिएको यो अस्थिरताले मुलुक पुनः संकटमा जाने निश्चित छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal