(Sunday , 12 May,2024)

सेन्चुरी बैंकका तल्कालीन सीईओ मनोज न्यौपाने पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बैंकका डेपुटी सीईओसहित सेन्चुरी बैंकका तत्कालीन सीइओलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाकी छ । 

 न्यौपानेले सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal